जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते
डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।
जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।
जिपको ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ । घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराउनुभयो । घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।
अरु समाचार
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा/काज सम्...
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा/काज सम्बन्धमा Facebook Comments
पाँच जना एआइजीको सरुवा
Facebook Comments
प्रहरी नायव उपरीक्षकहरुको पदस्थापन
Facebook Comments
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस
डिआइजी सहकुल बहादुर थापा एआइजी बढुवाका लागि सिफारिस भएका छन। सोमबार...
५२ जना एसपीको सरुवा,कास्कीमा रमेश थापा, मो...
५२ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना...
१५ जना एसएसपीको सरुवा
१५ जना एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले गरेको सूची अनुसार प्र...
१६ जना डिआइजीको सरुवा, सिआइबीमा ‘अनु...
नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा भएको छ। जसमा केन्द्रीय अनुसन्ध...