जंगली हात्तीको आक्रमणबाट मृत्यु 

जंगली हात्तीको आक्रमणबाट मृत्यु 

सप्तरी कन्चनरुप नगरपालिका–११ लखनपट्टी बस्ने ४५ वर्षीया दुर्गादेवी यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रबाट जंगली हात्ती आई मंगलबार बिहान उनको फुसको छानो भएको घर भत्काएपछि भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.