१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गुल्मीबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सत्यवती गाउँपालिका-५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाल रहेका छन् । ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.