११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

१४ वर्षिया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ मालुमेला बस्ने ६६ वर्षीय नर बहादुर भण्डारी रहेका छन् । ती बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.