किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजीमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.