बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्की रहेका छन् ।सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.