किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग दुई जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग दुई जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धनुषाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय अजय कुमार मुखिया रहेका छन् । ती किशोरीगाउँमा विवाहहेरी घर फर्किने क्रममा मुखियाले रहरघारीमा लगेरजबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय तरापट्टीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.