जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

धनुषाकाे जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गर्नेहरुमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेका छन् ।

फरार रहेका २ जनाको  खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.