किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ का १९ वर्षीय बिनोद महरा छन् । महराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.