१५ हत्या र ३० वटा बलात्कारका आरोपीले आत्महत्या गरे

१५ हत्या र ३० वटा बलात्कारका आरोपीले आत्महत्या गरे

१५ हत्या र ३० वटा बलात्कारका आरोपी एम जयशंकरले आत्महत्या गरेका छन्।

बैंगलुरको अग्रहारा जेलमा उनले ब्लेडले घाँटीमा काटेर उनले आत्महत्या गरेका हुन्। तमिननाडु र कनार्टकमा उनीमाथि १५ हत्या र ३० बलात्कारको आरोप लागेको थियो।

उनी पहिला ट्रक चालक थिए। २०११ म उनले विवाह गरेका थिए। उनका ३ जना छोरी छन् ।

२००८ देखि उनले अपराध गर्न थालेका थिए। पहिलो पटक उनले २००९ जुलाइ ३ मा एक ४५ वर्षीया महिलाको बलात्कारपछि हत्या गरेका थिए।

२००९ मा नै उनले १२ जना महिलाहरुको बलात्कारपछि हत्या गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

‘सिरियल किलर’

राजविराजबाट झन्डै २५ किलोमिटरको दूरीमा रहेको जन्डौल–८ स्थित महुली न...

©crimenewsnepal 2018 - All Right Reserved.