निशान खड्का अपहरण र इन्काउन्टर

निशान खड्का अपहरण र इन्काउन्टर

२०७५ साल साउन २१ गते सोमबार काठमाडौंको काडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपरहणमा परे। अपरहण परेकै रातमा उनको हत्या भयो।

अपहरणकारीले बन्दै गरेको घरको जगमा हालेर शव गाडे।

घटना भएको भोलिपल्ट नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली १ का अजय तामाङ प्रहरी मुठभेटमा मारिए।

प्रहरीले उनीहरु नै अपहरणकारी भएको दाबी गर्यो। निशानका बाबु मलेसियामा काम गर्न गएका थिए। अपहरण गरी ४० लाख फिरौती पनि अपहरणकारीले मागेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.