बडीखेल हत्या काण्ड

बडीखेल हत्या काण्ड

२०६० साल असोज १६ गते दशैंको अष्टमीको दिन । एउटै परिवारका ५ जना सदस्यको खुकुरी हानी हत्या गरिएको दर्दनाक घटना ।

ललितपुरको बडीखेलमा बस्ने भानु नगरकोटीका श्रीमान-श्रीमती, दुई छोरी र एक छोराको मध्यरातमा हत्या गरिएको थियो ।

५२ वर्षका चन्द्रबहादुर पहरीले आफ्नी श्रीमती र ज्वाइको अवैध सम्वन्ध सहन नसक्दा यो हत्याकाण्ड मच्चाएको निस्कर्ष ।

२०७२ भदौं ३ गते महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन नै गरेर बडिखेल हत्याकाण्डका अभियुक्त सार्वजनिक गर्यो।
हत्याकाण्डका मुख्य अभियुक्त मृतक धनकुमारी नगरकोटीकै सहोदर दाजु चन्द्रबहादुर पहरी हुन् ।

उनले आफ्नै बहिनी धनकुमारी, ज्वाइँ हीरालाल भन्ने भानु नगरकोटी, १३ वर्षीय भान्जा रवीन्द्र, १० वर्षीया भान्जी लुरी र ८ वर्षीया टुकुलीको हत्या गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.