
जमिम शाहमाथि गोली प्रहार गरी हत्या
२०६६ साल माघ २४ गते काठमाडौँको लाजिम्पाटस्थित फ्रान्सेली दूतावासनजिकै जमिम शाहमाथि गोली प्रहार भएको थियो।
स्पेस टाइम केबल नेटवर्क तथा च्यानल नेपालका अध्यक्ष रहेका शाहलाई मोटरसाइकलमा चढेर आएका अज्ञात बन्दूकधारीले दिउँसै उनीमाथि गोली हानी भागेका थिए।
घटनामा उनीसँगै रहेका मथुरामान मालाकार पनि घाइते भए । शाहको टिचिङ अस्पताल महाराजगन्जमा उपचार क्रममा ज्यान गयो । शाहको टाउकोमा गोली लागेको थियो।
याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै थिए जमिम शाह ना १ च २१५१ नम्बरको कारमा थिए उनी र चालक मथुरामान मालाकारमाथि बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गोली हानेका थिए।
यति लामो समयसम्म पनि त्यो घटनामा भएको कमजोरीबाट सरकारले पाठ सिक्न सकेको छैन घटनाको अनुसन्धानसमेत अहिलेसम्म अधुरै छ । घटनाका मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन्।
सञ्चार उद्यमि जमिम शाह हत्या योजना सघाएको आरोफमा पूर्व डिएसपी जगदिश चन्द पक्राउ परेका थिए।
अरु समाचार
परिवारै सखाप, तारकेश्वरमा एकै परिवारका ४ ज...
काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भ...
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले माद...
श्रीमती हत्यापछि डिआइजी रन्जन कोइरालाको जे...
२०६८ साल माघको पहिलो साता नेपालमा ठूलै हल्ली खल्ली भयो । किनभने शसस...
दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या ग...
दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने एक जना पक्राउ परेका ...
काठमाडौंको गोंगबुमा भएको एउटा क्रुर हत्या
काठमाडौंको गोंगबुमा २०७७ साल साउन २५ गते विहान सुटकेशमा एक व्यक्तिक...
बालुवाटारस्थित सभामुख निवासबाट कृष्ण बहादु...
संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको ...
३३ किलो सुनकाण्ड : उच्च अदालतको आदेश सदर
सर्वोच्च अदालतले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका २८...
नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट ...
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजा...