बुढानिलकण्ठमा चोरी

बुढानिलकण्ठमा चोरी

बुढानिलकण्ठ नगरपालिका–७ भद्रकाली बस्ने ६० बर्षीया भगवती क्षेत्रीको घरमा चोरी भएको छ।

सुन तथा चाँदीका बिभिन्न गरगहना गरी करीब ४ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.