टोखामा चोरी

टोखामा चोरी

क्राइमन्युज संवाददाता

टोखा नगरपालिका–९ गणेशस्थान बस्ने जानकी श्रेष्ठको घरबाट शुक्रबार सुन तथा चाँदीका बिभिन्न गरगहना चाेरी भएको छ।

२ थान घडी, १ थान क्यामेरा सहित करिब ५ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.