३ लाख ८५ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी

३ लाख ८५ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी

चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने नगेन्द्र देउजाको घरबाट करिब ३ लाख ८५ हजार रुपैयाँ बराबरका सुनका बिभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ ।

चोरी कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.