ललितपुरमा मोटरसाइकलमा आएकाले  सुनको सिक्री लुटे

ललितपुरमा मोटरसाइकलमा आएकाले सुनको सिक्री लुटे

ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको १ तोलाको सुनको सिक्री हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर फरार भएका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.