ट्रान्सफर्मर भित्रको तार चोरी

ट्रान्सफर्मर भित्रको तार चोरी

चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित बिन्दवासिनी बृहत लिफ्ट खानेपानी संस्थामा रहेको विद्युतको ट्रान्सफर्मरभित्रको करिब १ लाख रुपैयाँ बराबरको तामाको तार शुक्रबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्ध मा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.