ललितपुरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुरबाट शनिबार राति करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका-१५ कुसुन्ति डेरा गरी बस्ने दोलखा चरीकोट नगरपालिका-‍७ घर भएकी मिठु केसीको कोठाबाट शनिबार राति कोही नभएको अवस्थामा ७ तोला सुनका विभिन्न गहना र नगद ७५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.