नगद तथा सुनका गहान चोरी

नगद तथा सुनका गहान चोरी

ललितपुर महानगरपालिका-४ बागडोलस्थित ईश्वर खतिवडाको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.