बालाजुबाट नगद तथा सुनका विभिन्न गहना चोरी

बालाजुबाट नगद तथा सुनका विभिन्न गहना चोरी

राजधानीकाे बाईपासबाट सोमबार दिउँसो नगद तथा सुनका विभिन्न गहना चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.