तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ

तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ

तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–२ का सुरूज महरा,जोखु माझी, पर्सागढी नगरपालिका–७ का चन्द्र दास ,मुनिलाल दास ,अरुण महतो जुमन मिया ,जय करण सिंह ,पप्पु प्रसाद पटेल ,खलिल मिया ,हरी माझी रहेका छन् ।

यस्तै बली माझी,कृष्ण माली  भगत ,रूपेश मुखिया ,मुकेश मुखिया ,अलख प्रसाद यादव  ईस महमद मियाँ र सुरेन्द्र सहनी  छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा र विद्युत् प्राधिकरण पोखरियाको संयुक्त टोलीले पर्साका विभिन्न स्थानहरुबाट पक्राउ परेका हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.