२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुरबाट बिहीबार बिहान सुनका गहना तथा क्यामेरा चोरी भएकाे छ ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित बिशाल खतिवडाको घरबाट कोही नभएको अवस्थामा २.५ तोला सुनका विभिन्न गहना र  मेरा १ थान समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.