भक्तपुरबाट ल्यापटप तथा नगद लुटपाट

भक्तपुरबाट ल्यापटप तथा नगद लुटपाट

भक्तपुर नगरपालिका-८ महेश्वरी खेल मैदानबाट सोही ठाउँ आदर्शनगर बस्ने २६ वर्षीय विमल कर्माचार्यको ल्यापटप १ थान र नगद ३ हजार रुपैयाँ बुधबार साँझ लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएको ३ जना अपरिचित व्यक्तिले लाई कुटपिट गरेर उनको साथबाट उक्त ल्यापटप र नगद लुटपाट गरी फरार भएको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले लुटेरारुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.