प्रहरीले सम्बन्धि मोबाइल धनीलाई बुझायो चोरी भएका ३३ मोबाइल

प्रहरीले सम्बन्धि मोबाइल धनीलाई बुझायो चोरी भएका ३३ मोबाइल

प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट हराएका र चोरी भएका मोबाइल फेला पारी सम्बन्धि मोबाइल धनीलाई बुझाएको छ ।

महानगरीय अपराध महाशाखा टेकुले बिभिन्न स्थानबाट हराएका र चोरी भएकाका ३३ बटा मोवाईल फेला पा पारी सम्बन्धित मोबाइल धनीलाई बुझाईको हो।

मोवाईल हराउने तथा चोरी हुने गरेको जन गुनासो बढेपछि महाशाखाले मोवाईल खोजतलास अभियान संचालन गरेको हो ।  अन्य फेला नपरेका मोवाईलको  खोजतलास तथा अनुसन्धान कार्य भई रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.