१ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी

१ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं महानगरपालिका-७ मैजुवहाल लाहुरे टोल डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २८ वर्षीय साजन पराजुलीको कोठाबाट सुनका विभिन्न गरगहना र मोवाइल १ थान समेत गरी करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.