टाेखाबाट विभिन्न धनमाल चोरी

टाेखाबाट विभिन्न धनमाल चोरी

काठमाडौंकाे टाेखाबाट आइतबार बिहान विभिन्न धनमाल चोरी भएको छ ।

टोखा नगरपालिका-१० गणेश थान मन्दिर नजिकै डेरा गरी बस्ने ओखलढुंगा कटुञ्जे गाउँपालिका-२ घर भएकी ३२ वर्षीया आरती बिष्टको कोठाबाट नगद तथा सुनका बिभिन्न गर-गहना समेत गरी करिब २ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.