प्रहरी नायव निरीक्षक चन्द्र बहादुर श्रेष्ठ

प्रहरी नायव निरीक्षक चन्द्र बहादुर श्रेष्ठ

ईलाका प्रहरी कार्यालय धोबिडाँडा, रामेछाप दरबन्दी भई जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्र बहादुर श्रेष्ठले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले निज प्रहरी नायव निरीक्षकलाई २०७९ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरिएको ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.