प्रहरी निरीक्षक दिपक थापा

प्रहरी निरीक्षक दिपक थापा

इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा कार्यरत प्रहरी निरीक्षक दिपक थापाले फैसला कार्यन्वयन अन्तर्गत फरार प्रतिवादीहरू पक्राउ तथा पर्सा जिल्ला अदालत, पर्सामा कायम रहेका दण्ड जरिवानाको बेरुजु लागत असुल उपर गर्ने कार्यमा पर्सा जिल्ला भरीमा रहेका प्रहरी इकाईहरू मध्ये सर्वोत्कृष्ट नतिजा ल्याएकोमा थापाले गरेका योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मानित पर्सा जिल्ला अदालतबाट आज मिति २०७८।०५।०९ गते कदर स्वरूप प्रशंसा पत्र प्रदान गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.