प्रहरी हवल्दार झलक बहादुर घले साउन महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा

प्रहरी हवल्दार झलक बहादुर घले साउन महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा

जिल्ला प्रहरी कार्यलय धादीङले प्रहरी चौकि मैनापाेखरी दाेलखा दरबन्दी भई प्रहरी चाैकी लापा धादीङमा कार्यरत प्रहरी हवल्दार झलक बहादुर घले साउन महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई जिल्ला प्रहरी कार्यलय धादीङले उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै घलेले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.