प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मुरासिनी ३ नम्बर प्रदेशकाे उत्कृष्ट प्रहरी

प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मुरासिनी ३ नम्बर प्रदेशकाे उत्कृष्ट प्रहरी

तीन नम्बर प्रदेश प्रहरी कार्यलय हेटाैडा मकवानपुरले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चाेकका प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मुरासिनीलाई उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई सुम्पिएकाे जिम्मेवारी अत्यन्तै व्यवसायिक,लगनशील तथा कर्तब्यनिष्ट रहि समग्र जिल्लाकाे शान्ति सुरक्षा र अपराध तथा नियन्त्रणमा प्रभाबकारी भुमिका निर्बाह गर्नु भएकाे भन्दै उनलाई तीन नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपक कुमार थापाद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै मुरासिनीले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.