प्रहरी निरीक्षक बोधराज रेग्मी पुलिस अफ द मन्थ घोषित

प्रहरी निरीक्षक बोधराज रेग्मी पुलिस अफ द मन्थ घोषित

प्रहरी निरीक्षक बोधराज रेग्मी पुलिस अफ द मन्थ घोषित भएका छन् ।

प्रदेश नम्बर ५ तालिम केन्द्रमा कार्यरत बउनलाई डिआइजी पिताम्बर अधिकारीले चैत महिनाको प्रहरी अफ द मन्थ को उपाधि दिए।

उनले प्रहरी अनुसन्धान, काम कारबाही र जनतालाई शान्ति सुरक्षा दिने कार्यमा उल्लेखनिय भुमिका खेलेको नम्बर प्रदेश प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.