बारुद सिंह पक्राउ

बारुद सिंह पक्राउ

प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका बारुद सिंह भन्ने सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सिआइबीको टोलीले वीरगन्जबाट पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।

सर्लाही प्रहरीमा परेको ४ वटा जाहेरीमा २ वटामा उनलाई हत्या अभियोग लागेको छ ।

जनतान्त्रिक तराई मुक्ती मोर्चा ज्वाला सिंह समूहमा समेत आबद्ध भएका उनी पछिल्लो सर्घष छाडेर आपराधिक गतिविधिमा लागेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.