कोरियन अपराधी नेपालबाट पक्राउ

कोरियन अपराधी नेपालबाट पक्राउ

इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको कोरियन अपराधी नेपालबाट पक्राउ परेका छन् ।

लागूऔषध कारोबारसँगै ठगीमा समेत संलग्न कोरियन अपराधी सिउन ओन लीलाई पोखरा प्रहरीले त्यहाँको लेकसाइडस्थित न्यू फ्याम्ली होम होटलबाट पक्राउ गरिएको हो ।

उनलाई प्रहरीले ३ फागुनमा पक्राउ गरिएको र कोरिया डिपोर्ट गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.