सुटर उमेश पासवान पक्राउ

सुटर उमेश पासवान पक्राउ

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटर उमेश पासवान पक्राउ परेका छन् । उनी तराईमा भएको करिब एक दर्जन गोली काण्डमा सुटरको रुपमा प्रयोग भएका प्रहरीको भनाइ छ ।

पासवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.