मेट्रोमा डिआइजी शैलेश थापा, एकेडेमीमा प्रद्युम्न कार्की

मेट्रोमा डिआइजी शैलेश थापा, एकेडेमीमा प्रद्युम्न कार्की

प्रहरी नायब महानिरीक्षक डिआइजीहरुको पदस्थापन   र सरुवा भएको छ ।

बिमानस्थलमा प्रदेश ५ का प्रमुख शेरबहादुर बस्नेत र महानगरीय प्रहरी आयुक्त कार्यालय (मेट्रो) मा शैलेश थापा क्षेत्री सरुवा हुनुभएको छ ।

यसैगरी प्रहरी महानिरीक्षकको सचिवालयमा बिनोद शर्मा घिमिरे, प्रदेश २ मा हरिबहादुर पाल, प्रदेश ५ मा पिताम्बर अधिकारी, सीआईबीमा निरज शाही, लागुऔषध ब्युरोमा दिनेश अमात्य, प्रबन्धमा नारायणसिंह खड्का, अख्तियारमा ठाकुर ज्ञवाली र विशेष ब्यूरोमा कमल जिटी सरुवा तथा पदस्थापन हुनुभएको छ ।

DIGP_PADAS_THAPANA
DIGP_SARUWA
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.