डीआईजी मा ११ एसएसपीको बढुवा सिफारिस

डीआईजी मा ११ एसएसपीको बढुवा सिफारिस

प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा ११ एसएसपी बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।

सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । चौथौ नम्बरमा पूर्णचन्द्र जोशी छन् ।

यसैगरी सो सूचीमा क्रमश: तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्धुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.