नेपाली युवती कुवेत लगेर बेच्ने ‘डिपोट’

नेपाली युवती कुवेत लगेर बेच्ने ‘डिपोट’

कुवेत प्रहरीले सिन्धुपाल्चोकका ४८ वर्षीय श्यामकुमार लामालाई पक्राउ गरेको छ।

रेड कर्नर नोटिसमा रहेका उनलाई प्रहरीले पक्राउ गरी स्वदेश पठाइदिएको छ। मानव बेचबिखन मुद्दाका फरार अभियुक्त उनले प्रिति तामाङ नाम गरेकी युवतीलाई युएइ हुदैँ कुवेत लगेर बेचेका थिए।

मानव वेचबिखन मुद्दामा २०७४ साल चैत १५ गते उनलाई रेड कर्नर नोटिसमा राखिएको थियो। कुवेत प्रहरीले पक्राउ गरी नेपाल प्रहरीसँग समन्वय गरेर उनलाई डिपोर्ट गरेको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.