सर्वेन्द्र खनालको पहिलो बिफ्रिङ्ग,पदीय दुरुपयोग गरे छाड्दिन्

सर्वेन्द्र खनालको पहिलो बिफ्रिङ्ग,पदीय दुरुपयोग गरे छाड्दिन्

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुनभन्दा बाहिर गएर काम गर्न निर्देशन दिनुभएको छ।

प्रहरी प्रधान कार्यालयमा पदभारपछि आयोजना गरिएको बिफ्रिङमा उहाँले कानुनमा नझुक्न र नचुक्न निर्देशन दिनुभएको हो । संगठनले दिएको जिम्मेवारीमा अडिग भएर काम गर्न उहाले भनेका छन् ।

कानुनभन्दा बाहिर आफ्नै हाकिमले भनेको पनि नटेर्न उहाँले निर्देशन दिए । काम गर्दा चुनौती आउने र त्यसलाई अबसरमा रुपमा लिनुपर्ने उहाँको भनाइ छ।

प्रहरी संगठनमा लागेर पदीय दुरुपयोग गरे कसैलाई पनि नछाड्ने उहाँले चेतावनी दिनुभयो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.