प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ

प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ

प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ परेका छन्।

काठमाडौं लाजिम्पाटबाट प्रहरीले मोरङका सुनिल देब वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो।

प्रतिबन्धित गरिसकेको ५०० र १००० दरका का पुराना भारतिय नोटहरु बरामद गरिएको प्रहरीले जनाएको छ। वरामद गरिएको रकम १००० दरको २२०६ थान  र ५०० दरको ५४५१ थान रहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.