रमेश खरेलको राजीनामा स्वीकृत

रमेश खरेलको राजीनामा स्वीकृत

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत भएको छ।

गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। डिआइजी खरेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए।

गृह मन्त्रालयले खरेलको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ।

मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेपछि असन्तुष्टि जनाउदैँ खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.