अखिल क्रान्तिकारी विप्लव समुहमा आवद्ध ४ जना पक्राउ

अखिल क्रान्तिकारी विप्लव समुहमा आवद्ध ४ जना पक्राउ

अखिल क्रान्तिकारी विप्लव समूहमा आबद्ध ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुलीका नबिन केसी, कैलालीका प्रज्वल शाही, हुम्लाका सन्तोष ऐरी र रोल्पाका रामकुमार डाँगीलाई पक्राउ गरिएको डिएसपी मोहनकुमार थापाले बताए।

उनीहरुले न्युरोड, दरबारमार्गका ब्यापारीलाई डर धाक देखाएर जर्वजस्ती चन्दा उठाइरहेका बेला पक्राउ गरिएको उनले बताए। उनीहरुलाई चन्दा मागिरहेको अवस्थामा काठमाडौं मलबाट पक्राउ गरिएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.