अर्चना पनेरूका श्रीमान यौन दुराचार गरेको अभियोगमा पक्राउ

अर्चना पनेरूका श्रीमान यौन दुराचार गरेको अभियोगमा पक्राउ

अर्चना पनेरूका श्रीमान अमेरिकन नागरिक वल्फ प्राइस लागू औषध तथा बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका छन्।

केही समय अगाडि अर्चना पनेरूसँग बिहे गरेका उनी बस्दै आएको बलम्बुको एक घरबाट प्रहरीले प्राइसलाई लागूऔषधसहित पक्राउ गरेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुबार बेलुका बलम्बुस्थित उनी बस्दै आएको घरबाट २ सय ग्राम गाँजा र अन्य अवैध लागूऔषधसहित पक्राउ गरेको हो।

प्रहरीले १२ वर्षका दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्धार गरेको छ। उ

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.