
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका वडा नं ८ स्थित मधुमारामा प्रदेश नं ०१ ०२ ००५१ प १०२७ नम्बरको स्कुटर चोरी गरी पार्टपूर्जा खोल्दै गरेको अवस्थामा २० वर्षीय को सतिस मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
चोरीको स्कुटर र खोलेको स्कुटर तथा मोटरसाईकलको पार्टसहरू सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
अरु समाचार
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जन...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरील...
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्...
टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार...
सिआइबीअप्रेशन आक्रामक, बैंकिङ कसूर मुद्दाक...
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबा...
बुटवलबाट पोखरा सरुवा भएका डिएसपीको निवासमा...
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीको ...