
सवारी साधनको प्रतिलिपी सिफारिस अनलाइनबाटै
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपी सिफारिस अब उपरान्त अनलाइन मार्फत प्रदान गरीने भएको छ ।
सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेभसाइट www.traffic.nepalpolice.gov.np मार्फत परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नुपर्ने हुन्छ ।
अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाईन मार्फतनै हराएको सिफारीस उपलब्ध गराइनेछ ।
प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्धेश्यले यो सुविधा लागु गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
अरु समाचार
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जन...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरील...
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्...
टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्...
लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक शनिवार पक...