शर्मालाई कामु प्रधान सेनापति बनाउन सिफारिस

शर्मालाई कामु प्रधान सेनापति बनाउन सिफारिस

प्रधान सेनापति थापा भदौ २४ देखि अवकासमा

नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सरकारले सिफारिस गरेको छ।  मन्त्रिपरिषद बैठकले शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो।

शर्मालाई साउन २५ गतेदेखि कामुप्रधान सेनापति बनाउन लागिएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। सेनामा अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.