
डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस
डिआइजी सहकुल बहादुर थापा एआइजी बढुवाका लागि सिफारिस भएका छन। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी बढुवा गरेको हो।
सरकारले यही साता नेपाल प्रहरीमा एक एआइजी दरबन्दी थप गर्ने निर्णय गरेको थियो।
आइजिपी शैलेश थापा क्षेत्री पछि एआइजी विश्वराज पोखरेलले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने लगभग पक्का थियो र तर एआइजीमा थापा सिफारिस भएपछि शैलेश थापा क्षेत्री पछि को आइजिपीका लागि उनी पनि दाबेदारका रुपमा खडा भएका छन।
विभिन्न जिल्लाको नेतृत्व गरिसकेका थापाले सिआइबी र अपराध महाशाखाको सफल नेतृत्व गरिसकेका छन।
DIG_to_AIG_0314अरु समाचार
५२ जना एसपीको सरुवा,कास्कीमा रमेश थापा, मो...
५२ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना...
१५ जना एसएसपीको सरुवा
१५ जना एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले गरेको सूची अनुसार प्र...
१६ जना डिआइजीको सरुवा, सिआइबीमा ‘अनु...
नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा भएको छ। जसमा केन्द्रीय अनुसन्ध...
६९ जना डिएसपीकाे सरुवा, को – कहाँ
नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा भएको छ। को कहाँ सरुवा भए हेर्न...
११ जिल्लाका एसपी फेरिए, मकवानपुरमा राठाैंर...
नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ। जसमा ११ जिल्लामा नयाँ प्...
९ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस
गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लाग...
डिआइजी विश्वराज पोखरेल एआइजीका लागि सिफारिस
डिआइजी विश्वराज पोखरेल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढ...
काठमाडौंमा एसएसपी सिंह र ललितपुरमा बज्राचा...
नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा भएको छ। काठमाडौंमा एसएसपी अशोक...