१५ जना एसएसपीको सरुवा

१५ जना एसएसपीको सरुवा

१५ जना एसएसपीको सरुवा भएको छ।

गृह मन्त्रालयले गरेको सूची अनुसार प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण शाखामा कार्यरत् कृष्णहरि शर्मा पोखरेलको प्रदेश कार्यालय गण्डकी पोखरा सरूवा भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् हृदय थापाको प्रधान कार्यालय योजना तथा अन्वेषण शाखामा सरूवा भएको छ। को कहाँ सरुवा भए

SSP_transfer_2078_03_07
Facebook Comments
Facebook Comment

अरु समाचार

रातो पास

कोभिडका बेला नेपाल प्रहरीले बनाएको जानकारी मुलुक रातो पास हेर्नुहाे...

©crimenewsnepal 2018 - All Right Reserved.