
१६ जना डिआइजीको सरुवा, सिआइबीमा ‘अनुसन्धानका अब्बल’ सिंह
नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा भएको छ।
जसमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा धिरजप्रताप सिंहको सरुवा भएको छ।
उनी अनुसन्धानमा अब्बल छन। अहिले २ नम्बर प्रदेशको नेतृत्व गरिरहेका उनलाई सिआइबीमा सरुवा गरिएको छ।
प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रञ्जितकार, वाग्मती प्रदेशमा प्रकाशजङ कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा कुमुन्दराज आचार्य, कणाली प्रदेशमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ ।
कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशका घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, सुदुरपश्चिम प्रदेशका उत्तमराज सुवेदीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुीम्बनी प्रदेशका रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय कार्य एबं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय, वाग्मती प्रदेशका वसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।
अरु डिआइजी को हाँ सरुवा भए-DIG_transfer_2078_03_07
अरु समाचार
डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस
डिआइजी सहकुल बहादुर थापा एआइजी बढुवाका लागि सिफारिस भएका छन। सोमबार...
५२ जना एसपीको सरुवा,कास्कीमा रमेश थापा, मो...
५२ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना...
१५ जना एसएसपीको सरुवा
१५ जना एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले गरेको सूची अनुसार प्र...
६९ जना डिएसपीकाे सरुवा, को – कहाँ
नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा भएको छ। को कहाँ सरुवा भए हेर्न...
११ जिल्लाका एसपी फेरिए, मकवानपुरमा राठाैंर...
नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ। जसमा ११ जिल्लामा नयाँ प्...
९ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस
गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लाग...
डिआइजी विश्वराज पोखरेल एआइजीका लागि सिफारिस
डिआइजी विश्वराज पोखरेल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढ...
काठमाडौंमा एसएसपी सिंह र ललितपुरमा बज्राचा...
नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा भएको छ। काठमाडौंमा एसएसपी अशोक...