नक्कली डिएसपी पक्राउ

नक्कली डिएसपी पक्राउ

महानगरीय अपराध महाशाखाले नक्कली डिएसपी बन्ने एक जनालाई पक्राउ गरेको छ। आफूलाई नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक डिएसपी भन्ने कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा समेत राखेका थिए।

नपाएको ओहोदा र पदवी पाएको भनि भ्रम सिर्जना गरेको भन्ने खबर महाशाखामा प्राप्त सूचनाको आधारमाखटि गएको बिशेष प्रहरी टोलीले काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं ६बाट उनलाई पक्राउ गरिएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.